Menu Close

Month: January 2021

शोध परिचय

विषय परिचय विद्यालयको पाठ्यक्रमभन्दा फरक, स्वतन्त्रपूर्वक लेखिएका, बालबालिकालाई रुचिकर हुने, सरल, सुलभ भाषा र बालबालिकालाई माया र सम्मान गरी लेखिएको साहित्य नै बालसाहित्य हो ।…

अलग धारमा विजय

बालबालिकालाई सही शिक्षा दिन सकियो भनेमात्र समाज राम्रो बन्छ । तर, किताबी शिक्षा मात्र पर्याप्त हुँदैन । यसका लागि प्रगतिशील बालसाहित्यको ठूलो भूमिका हुन्छ ।…

चम्किला चौध कोपिला

यता आएर नेपाली बालसाहित्यको संख्यात्मक र गुणात्मक विकास भइरहेको छ । यसप्रति पूर्ण सन्तुष्टित जाहेर गर्न सकिन्न । तर भएका उपलब्धिप्रति बेखबर पनि हुन सकिन्न…

बालसाहित्यमा विजयको पाइला

नेपाली बालसाहित्यको क्षेत्र प्रकाशनका दृष्टिले केही समय यता उर्वरजस्तो देखिन थालेको छ तर बाल साहित्यका नाममा सस्ता मनोरञ्जन सामग्री, खोक्रा चुट्किला, भूतप्रेतका उडन्ते कथाहरूले मात्र…

केटाकेटीका कुरा लेख्ने भनेर जिस्क्याउँथे

बालसाहित्यमा स्थापित नाम हो, विजयराज आचार्य । मौलिक र अनुवाद गरी उनका ६५ वटा कृति प्रकाशित छन् । उनले ‘सर्वोकृष्ट बालसाहित्य पुरस्कार’, ‘पुष्कर गौतम बालसाहित्य…

नयाँ/नौलो/नवीन , एकलब्य यात्रा

नयाँ÷नौलो÷नवीन ुवा समीक्षक÷पत्रकार राजकुमार बानिया“को चर्चित स्तम्भ ‘नया“÷नौलो÷नवीन’मा साहित्यमा आफ्नो उचाइ बनाउ“दै गरेका युवा कवि÷लेखकहरूका वैयक्तिक भोगाइ, उनीहरूका सपना, विचलन, नखोलिएका पाटाहरू र आत्मस्वीकृतिजस्ता कच्चा…