Menu Close

आत्मीय मित्र विजय सम्झना अनि अभिवादन ।

धेरै दिन पछि फेरी तपाईसँग शब्द सम्वाद गर्न मन लाग्यो । अघिल्लो पत्रमा तपाईको प्रतिक्रिया कस्तो रह्यो थाहा छैन । यो पत्र तपाईको हातमा कहिले…

विजयराजको गिरफ्तारीमा एमनेष्टीको चासो

काठमाडाँै । बालसाहित्य तथा राजनैतिक पुस्तकहरू प्रकाशन गर्दै आएका सिर्जनशील प्रकाशनका प्रकाशक विजयराज आचार्यलाई माओवादीको आरोपमा पक्राउ गरिएकोमा एमेनेष्टी इन्टर नेशनलको ध्यान आकर्षित भएको बताएको…

विजयपथका अविश्रान्त यात्री !

विजय चालिसे होचो, होचो गोरो अनुहारको नम्र र मिजासिलो एउटा भलाद्मी केटो विजयराज आचार्यलाई मैले आठ दश वर्ष पहिले संभवतः झोँछेको प्रभात प्रिण्टिङ प्रेसमा पहिलोपल्ट…

एक नेपाली युवक– विजयराज आचाय

के.के कर्माचार्य विजयराज आचार्य र मेरो सम्बन्ध धेरै पुरानो होइन । तथापि थोरै भएपनि अविस्मरणीय हुँदो रहेछ । सम्भवतः हाम्रो सम्बन्धको सुरुआत वहाँले पुस्तक प्रकाशन…

विजयराज आचार्यको ‘चम्किला चौध कोपिला’

प्रमोद प्रधान विजयराज आचार्यको ‘चम्किला चौध कोपिला’ सरसर्ती हेर्ने अवसर पाएँ । यो अवसरका लागि हार्दिक धन्यवाद ! नेपाली बालसाहित्यका क्षेत्रमा यो पुस्तकसँगै ‘बालअन्तर्वार्ता’ विधाको…

विजय यात्रातर्फ अग्रसर विजय !

प्रमोद प्रधान विजयराज आचार्य अर्थात् सङ्क्षेपमा विजय ! विजयलाई मैले कहिले चिनेँ— मलाई सम्झना छैन । मम विराटनगरमा भएकै बेला उहाँ मलाई भेट्न मेरो कार्यालयमा…

विजय बधाई र विमति

प्रकाश सिलवाल ऊ सम्पूर्णमा विवेकशील मान्छे होइन । तर अविजेय प्राणत्व बोकेर बिग्रे÷भत्केका अविवेकी शैलीलाई निरन्तर कुल्चन सफल भएको छ । उसलाई थाहा छ समाजका…

मनोविज्ञान र समाजको सबलन्त चित्रण

बिमला …… नेपाली साहित्यमा पछिल्लो दशकमा बालसाहित्य सृजनातर्फ विजयराज आचार्यको नाम युवापंक्तिमा अग्रस्थानमा रहेको छ । जीवनको अघिल्लो दशकतिर वामपन्थी विचारबाट प्रभावित विजजय आचार्यको साहित्यमा…

जबरजस्त व्यक्ति विजय आचाय

विमला ……… अभावले मानिसलाई कुन दिशातर्फ अग्रसर गराउँछ, यो प्रश्नको मर्म आफ्नै ठाउँमा छ । तर अभावले मानिसलाई अब्राहम लिङ्कन बनाएको इतिहास भने हामीले पढ्दै…

पत्रकार आचार्यलाई क्षतिपूर्ति फैसला

मिति ः २०६५÷०२÷२२ प्रेस विज्ञप्ती काठमाडौँ÷सिर्जनशील प्रकाशन प्रा.लि.का कार्यकारी अध्यक्ष पत्रकार विजयराज आचार्यका तर्फबाट दायर गरिएको क्षतिपूर्ति मुद्दामा जिल्ला अदालत काठमाडौँले सङ्कटकालको अवस्थामा सरकारले गैरकानुनी…